काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिनु भएको छ । मंगलबार प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख सापकोटालाई बधाई दिनुभएको हो । सम्बोधनको पूर्णपाठ सभामुख सर्वसम्मत ढंगले निर्वाचित हुनुभएको ...