काठमाडौँ, १७ माघ । नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जबाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । समितिले प्रतिनिधिसभा नियमावली, २०७५ को परिच्छेद–४ को नियम ११ देखि १६ सम्म दफावार छलफल गरेको थियो । ...