काठमाडौं, ११ पुस । आगामी माघ ९ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदानस्थल तोकिएको छ । निर्वाचन आयोगले आज सातै प्रदेशको मतदानस्थल तोकेको हो । आयोगका अनुसार प्रदेश नं १ को मोरङस्थित बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । उक्त ...