काठमाडौँ, ४ भदौ । अत्यावश्यक कामबाहेक आवागमनमा समेत आजदेखि ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका बिहानैदेखि सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय समेत सञ्चालनमा छैन । तोकिएका र अत्यावश्यक भनिएका सवारी साधनबाहेक अन्य साधनसमेत हिँडेको छैन । सडकका चोकचोकमा ठाउँठाउँमा ट्रापिक र ...