काठमाडौँ, १ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख ९ गते देशभर कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले काठमाडौँमा केन्द्रीय कार्यक्रम गर्ने तथा प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन ...