काठमाडौ, १७ माघ । बुधवारबाट जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समुहगत छलफल सुरु भएको छ । केन्द्रीय सदस्यहरु धेरै भएपछि नेकपाले ...