काठमाडौं, ७ असोज । पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज १८९३ जना निको भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको ...