काठमाडौँ, १ फागुन । नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो । रिक्त पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने छ । योग्या पुगेका नेपालीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने ...