काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा १५ दिनभित्र जवाफ पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गर्नुभएको रिटको सुनुवाइ गर्दै सर्वोच्च ...