काठमाडौं, २९ भदौ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ। स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो। उहा अहिले सोल्टी होटलको आइसोलेसनमा बस्नु भएको छ । लामाले आइतबार स्वाब दिनुभएको पारिवारीक स्रोतले जनाएको छ । सोमबार बिहान रिपोर्ट ...