काठमाडौँ, २० फागुन । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्यहोरेको छ । पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित पराजित भएको हो । घरेलु मैदानमा दोस्रो हार ब्यहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग ...