काठमाडौं, २१ पुस । मुलुकमा यति खेर भ्रमण वर्ष २०२० रौनकतमा छ । भ्रमण वर्षको माहोल बन्दै गर्दा सरकारले पर्यटन ऐनको व्यवस्था गर्न जुटेको छ । पर्यटन ऐन २०३५ समय सापेक्षा नभएपछि नयां ऐनको तयारीमा सरकार जुटेको हो । विभिन्न सरोकारवालासंग छलफलबाट पर्यटन विधेयक २०७६ ...