काठमाडौं, ३ असार । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका ठोस एजेन्डा नभए पनि भ्रमणबाट दुवै पक्ष खुसी देखिएका छन्। नेपालमा नयाँ सरकार आएपछि चीनसँगको व्यवहार कस्तो हुन्छ भन्ने जिज्ञासा रहेका बेला मन्त्री खनालले चीनलाई नेपालको पुरानो प्रतिबद्धतामा आश्वस्त पार्ने कोसिस गरेका छन् भने चीनले नेपालसँगको ...