काठमाडौं, १७ चैत । कोरोना भाइरसको सक्रमणबाट जोगिन सरकारले गरेको ‘लकडाउन’को पाल्पामा पालना गरिएको छ । लकडाउनबाट जिल्लाको जनजिवन प्रभावित त बनेको छ तर महामारी फैलाउने भाइरसको संक्रमणबाट जोगिन मानिसले लकडाउनलाई स्वीकार गरेका छन् । अत्यावश्क काम बाहेक कोहीपनि घरबाहिर निस्केका छैनन् । निस्किएका व्यक्तिहरु ...