काठमाडौँ, १८ चैत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएका छन् । ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवम् निरीक्षण गर्दै उनले भने, “निर्वाचनपछि एकखालको दुर्घटना भयो, प्राकृतिकरूपमा जुन गठबन्धनको सरकार बन्नुपर्थ्यो, बन्न ...