रोल्पा, पूर्व सभामुख एवं नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले साहित्य भनेको समाजलाई सचेत एवं परिवर्तनको चेतना प्रदान गर्ने एउटा बलियो माध्यम भएको बताउँदै त्यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पाले जनयुद्धको बेला गरेको बलिदानले नै आज नयाँ नेपाल ...