काठमाडौं, ५ वैशाख । शंकास्पद रुपमा विदेशबाट पैसा नेपाल भित्रिएको देखिएपछि रोक्का रहेको पृथ्वी शाहको बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध शाहले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको हो । वर्ल्ड ...