काठमाडौं, १० मंसिर । दैलेखको श्रीस्थानमा पेट्रोलियम पदार्थको अन्वेषणमा प्रयोग भएका मेसिनहरु बिग्रँदै गएका छन । जमिनको करिब १५ देखि १८ मिटर मुनिबाट ड्रिलिङ गर्नुपर्ने भए पनि अधिकांश ठाउँमा कडा चट्टान भेटिएपछि अन्वेषण प्रयोग गरिएका मेसिन विग्रिएका हुन । चट्टानका कारण मेसिनहरू छिटो बिग्रन थालेको अन्वेषण ...