काठमाडौँ, २४ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर तीनले बढाई पेट्रोलमा १७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १७५ कायम गरिएको छ । वृद्धि गरिएको मूल्य सोमबार राति १२ बजेदेखि लागु ...