काठमाडौं, १ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले चक्कुले शिक्षकलाई आक्रमण गर्दै शीर छेदन गरेको बीबीसीले जनाएको छ । प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गर्न नसकेपछि गोली हान्नु परेको थियो ...