काठमाडौँ, २० चैत । स्टार खेलाडीहरुले भरिपूर्ण पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्को पराजय भोग्नु परेको छ । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो । पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो । उनले ५६औँ ...