काठमाडौं, २४ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धानले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा विशेष अदालतमा रूजु हुने प्रक्रियामा रहेको छ र अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको छ। मुद्दा दर्ता ...