काठमाडौं, १४ चैत्र । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी २०२३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिडियो सम्बोधन गर्ने भएका छन् । मंगलबारदेखि दुई दिनसम्म चल्ने सम्मेलनमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बोधनको रेकर्डेड भिडियो पठाइसकेको छ । मंगलबार समिटमा त्यसको प्रसारण हुने ...