काठमाडौँ, १५ वैशाख । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने आजको बैठकमा पनि संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश छैन । यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश ...