रूपन्देही, १५ माघ । नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको भोलिपल्टै एमालेका प्रभावशाली नेता मानिने ज्ञवालीले यस्तो बताएका हुन् । “प्रचण्डले भनेको राष्ट्रिय सहमतिको राष्ट्रपतिको उम्मेदवार ...