काठमाडौं, २५ पुस । देश ३ को नाम बागमती र राजधानी हेटौंडा नै हुने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलेको निवासमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकबाट प्रदेशको नाम बागमती र राजधानी हेटौंडा हुने सर्वसम्मत निर्णय भएको नेकपा ...