काठमाडौं, १६ असोज । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गर्नुभएको हो । दाङको राप्ती र गढवा गाउ“पालिका तथा अर्घाखा“चीको शीतगंगा ...