काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार (भोलि) बिहान ८ बजे सबैले नेपालको राष्ट्रिय गान गाउन र बजाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार साँझ सामाजिक संजाल ट्वीट गरेर यस्तो अपिल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नु भएको छ, ‘राष्ट्रिय गान ...