काठमाडौं, २१ फागुन । मिर्गौला प्रत्यारोपणपछि पोष्ट अपरेटिभ वार्डमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको होस खुलेको छ । प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्रीको होस खुलेको र उहा चल्मलाउन थालेको जानकारी दिनु भएको छ । प्रा। डा। ज्ञवालीले प्रत्यारोपणको डेढ घन्टापछि प्रधानमन्त्री अोली होसमा आएको बताउनुभयो ...