काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने तयारी गर्नुभएको हो । दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा ...