काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संसद र पार्टी चल्नै नदिएपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो । आफू पार्टीकै नेताहरुबाट कति पीडित हुनुपरेको थियो भन्ने प्रसंग सुनाउँदै प्रधानमन्त्रीले पार्टीको बैठकमा गालीगलौज र असभ्यता प्रकट हुने गरेको भन्दै ...