काठमाडौँ, २७ जेठ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सभामुख उपस्थित हुनु र नहुनेले अब केही फरक नपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘प्रमुख प्रतिपक्षी दलको नेताको हैसितमा भन्छु– उहाँ आउनुस् नआउनुस् हामीलाई ...