काठमाडौं । एबीसी स्पोर्ट्स टकमा सञ्चारकर्मी कविराज विसीले पूर्व राष्ट्रिय टोलीका कप्तान तथा सफल स्ट्राइकर हरि खड्का सँग फिफा विश्वकप २०२६, विश्व फुटबलको बदलिँदो संरचना, प्रशिक्षकको भूमिका, खेलाडी उत्पादन प्रणाली र नेपाली फुटबलको दीर्घकालीन भविष्यबारे विस्तृत कुराकानी गरेका छन्। कार्यक्रममा विश्वकप २०२६ को विस्तारसँगै ३२ ...