काठमाडौं, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरूसमेत सार्वजनिक गर्ने चेतावनी दिएका हुन्। अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई ...