काठमाडौं, २२ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोप सबैलाई उपलब्ध गराउने बताउनुभएको छ ।शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताउनुभएको हो ।‘हामी खोप प्रदान ...