काठमाडौं, ११ पुस महिनाअघि प्रेमीसँग मिलेर आमाको हत्या गर्ने ईश्वरी भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। उनीसँगै अन्य तीन जनालाई पनि जिल्ला अदालत भक्तपुरले बिहीबार जन्मकैदको फैसला गरेको छ । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्या संग्लन अन्य तीन जनालाई ...