काठमाडौं, ३० असोज । ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत हुन । बस्नेतलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीले जनाएको छ । बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय ...