नेपालगन्ज, २५ बैशाख । बाँके र बुटवलमा उपचारको क्रममा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा रातभरीमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृतक ५ जना मध्य १ जना बर्दिया र ४ जना नेपालगन्ज उपमहानगरका स्थानीय छन् । डीसीसीएमसी बाँकेका ...