काठमाडौँ, ११ वैशाख । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ । सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति जुटेको हो । अहिले मतगणनाको कार्यविधि बनाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको ...