काठमाडौं, २७ माघ । गैरआवासीय नेपाली संघले बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गर्दा सरकारले नै राजस्व छुट दिएको दाबी गरेको छ । सरकारले ३१ बैशाख ०७२ सालमा आफूहरूलाई ५० लाख ८८ हजार रुपैयाँ बराबरको राजस्व मिनाहा गरेको संघका प्रवक्ता डीबी क्षेत्रीले बताउनुभयो । प्रवक्ता क्षेत्रीका ...