काठमाडौँ, १५ वैशाख । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा अनेरास्ववियु (क्रान्तिकारी)ले गरेको तालाबन्दी फोडिएको छ । महानगरका अधिकारीले ताला फोडेका हुन् । महानगरका मेयर बालेन्द्र साह (बालेन)ले ‘अमूक दलगत शैक्षिक संगठनको दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको’ बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले दलगत ...