काठमाडौं, ४ जेठ । सरकारले मासिक १०० युनिटसम्मको बिजुलीमा भ्याट नलगाउने तयारी गरेको छ । बजेटमा ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाउने व्यवस्था गरेको सरकारले बजेट पारित नहुँदै यसलाई वृद्धि गर्ने तयारी थालेको हो ।संसद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत विभिन्न निकायको विनियोजनमाथिको प्रश्नको जवाफ ...