काठमाडौं, २८ असोज । बुधवार विहान थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या आएपछि असोज ...