काठमाडौं, ३१ भदौ । विश्व महामारीकारुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९) सक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा ९ लाख ३८ हजार नाघेको छ । वर्डोमिटर्सका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख १४ हजार नाघिसकेको छ । जसमध्ये २ करोेड १५ लाख २२ हजार बढी ...