काठमाडौँ, २६ माघ । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याएको छ । भारतका सर्वोच्च अदालतको एक फैसलामा लेखिएको ‘विदेशी मूलका आप्रवासी नागरिक’ शब्द हटाउने आदेश सर्वोच्चले दिएको भारतीय सञ्चार माध्यमले बुधबार उल्लेख गरेका छन् । आयकरसम्बन्धी विवादमा भारतको सर्वोच्च ...