काठमाडौं, ९ मंसिर । सरकारले गत वर्षदेखि बर्खाको समयमा भारततर्फ विद्युत निर्यात गर्दै आए पनि हिउँद अर्थात् सुख्खायाममा यही अवस्था सिर्जना हुन अझै ३ वर्ष कुर्नुपर्ने सरकारी निकायले नै बताएका छन् । देशभित्र माग र आपूर्तिबीचको सन्तुलन मिलाउन भारतबाट आयात भइरहेको सन्दर्भमा हिउँदमा निर्यात गर्न ...