कैलाली, २८ बैशाख । भारत सरकारको सहयोगमा कैलालीमा तीन करोड रुपैयाँ बढीको लगानीमा विद्यालय भवन निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उप–महानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको हो । विद्यालयको भवन निर्माणका लागि सोमवार एक कार्यक्रमकाबीच भारतीय ...