काठमाडौं, २८ जेठ । उत्तर सिक्किमको लाचुङस्थित जिरो पोइन्ट नजिक भारतीय सेनाका जवानहरूले स्थानीय चालकमाथि कुटपिट गरेपछि सिक्किममा विवाद चुलिएको छ । चालकहरुले कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । साथै स्थानीयले आफ्ना गाडीमा ‘चालकप्रति दयालु बन’ भन्ने सन्देशसहितको स्टिकर टाँस्ने अभियान ...