काठमाडौं, ४ बैशाख । दक्षिण एशियाका देशहरूमध्ये कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भारतमा देखिएको छ । त्यहाँ अहिलेसम्म १२ हजार ३ सय ७० जना सङ्क्रमित भएका छन् भने ४२२ जनाको मृत्यु भइसकेको छ। दक्षिण एशियाली राष्ट्रहरुमध्ये भारत कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको छ ...