काठमाडौं, २५ पुस । भुटानमा चुनाव जित्दै प्रतिपक्षी दल पिपल्स डेमोक्रेटिक पार्टी ९पीडीपी० सत्तामा फर्किएको छ । मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी सबैभन्दा धेरै सिट जित्दै सत्तामा फर्किएको हो । छिरिङ तोब्गे यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि भुटानका ...